संवैधानिक आयोगमा नियुक्तिविरुद्धकाे रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक परिषदको बैठकका सिफारिसका आधारमा विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । आज (शुक्रबार) न्यायाधीश कुमार प्रसाद रेग्मीको एकल...