संवैधानिक अंगले संविधानअनुशार गरेको काममा सरकारले अनुचित हस्तक्षेप गर्न नहुने : कावा प्रधानमन्त्री पोखरेल
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन संविधानसम्मत भएको स्पष्ट पारेका छन्। पोखरेलले प्रदेश लोक सेवा आयोग गठन नभएसम्म सङ्घीय लोक सेवा आयोगले...