सरकारले संविधान प्रदत्त अधिकारलाई तोडमोड गरेको छैन : नेता शर्मा
काठमााडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले सरकारले संविधान प्रदत्त अधिकारलाई तोडमोड नगरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानको मूलमर्म र...