संवैधानिक निकायको स्वतन्त्र र स्वायत्तता तथा सङ्घीयता कार्यान्वयनमा नागरिक समाजको जोड
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश, पूर्वप्रशासक र संविधान निर्माणमा संलग्नहरुले लोकतन्त्र, सुशासन र सङ्घीयताबारे हाम्रो राजनीतिले अरुलाई धेरै सिकाए तापनि आफू सच्चिन नचाहेको प्रतिक्रिया दिएका छन् । नेपाल कानून समाज, संविधान निगरानी...