कर्मचारी, उद्योगी, व्यापारी, शिक्षकदेखि हरेक पसल र घरमा झण्डा होस् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको संविधान तथा राष्ट्रिय दिवस सबैलाई भव्यताका साथ मनाउन आग्रह गरेका छन् । ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा संविधान आएकाले यो राष्ट्रव्यापी...