आवश्यक परे जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्छु : सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक परेको खण्डमा आफुले जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्नुपर्ने अवस्था आउने बताएका छन्। आज संविधानविदहरूसँग छलफलका क्रममा उनले जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पेको...