पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
काठमाडौँ । सर्वोच्च अदालतले आफ्नै एकल इजलासको अन्तरिम आदेशका कारण अवरुद्ध ५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दा अघि बढाउने प्रक्रिया थालेको छ । अधिवक्ता डा.गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा...