मदन भण्डारी विश्वविद्यालयको संरक्षक समिति अध्यक्षमा पदम ज्योति
काठमाडौँ। सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको अध्यक्षमा व्यवसायी पदम ज्योतिलाई नियुक्त गरेको छ । संरक्षक समिति गठनका लागि योग्य उम्मेदवार सिफारिस गर्न सरकारले काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति...