२५ फाल्गुन २०८०, शुक्रबार
माओवादी युएईको खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौँ । संयुत्त अरब एमिरेट्स युएईमा रहेको नेकपा माओवादीको प्रवास संगठनले नयाँ नेतृत्व चयन गरेको छ । नेपाली जनप्रगतिशील मञ्च युएईको सम्पन्न छैटौँ महाधिवेशनले स्याङ्जाका लक्ष्मण खनाल (संकल्प)को अध्यक्षतामा सर्वसम्मतले...