सरकार र मोर्चाबीच सहमति, आन्दोलन स्थगित
काठमाडौँ। सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज तीनबुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ अबेरसम्म भएको वार्ताबाट तीनबुँदे सहमति भएसँगै मोर्चाले गरेको आन्दोलनका सबै कार्यक्रम...