मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली गरेको छ । संयुक्त राष्ट्र बहु आयामिक एकीकृत सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का) मा...