वन मन्त्री शाहीले भने- कोप-२९ मा जलवायु वित्त, अनुकूलन, हानि नोक्सानी प्रमुख मुद्दा
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय विश्व जलवायु सम्मेलन (कोप-२९)मा जलवायु वित्त, अनुकूलन, हानि नोक्सानी लगायत मुद्दा प्राथमिकताका साथ उठाइने बताएका छन्...