राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेकी छन् । पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन...