सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सुदृढ बनाउन थप सहयोग गर्छौं : कार्यकारी निर्देशक कनेम
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक एवं संयुक्त राष्ट्र संघका उपमहासचिव डा.नतालिया कनेमले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य, परिवार योजना तथा महिला सशक्तीकरणका क्षेत्रमा नेपालले गरेका कामको...