एमसीसीविरुद्ध ८ दलीय मोर्चाले देशभर प्रदर्शन गर्दै
काठमाडौँ – अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ८ दलीय मोर्चाले आज शुक्रवार देशभर संयुक्त प्रदर्शन गर्दै छन् । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा,...