आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना, कर्मचारीलाई दिइयो यस्तो कार्यादेश !
काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । निर्वाचन...