कामु प्रधान न्यायाधीश मल्ललाई ट्रेड युनियन सञ्जालद्वारा सक्षम न्यायपालिकाका लागि सुझाव
काठमाडौँ । सर्वोच्च अदालतमा क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको संयुक्त ट्रेड युनियन सञ्जालले कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानलाई एक पत्र लेख्दै स्वतन्त्र, सक्षम र जनआस्थामा आधारित न्यायपालिका निर्माणका लागि...