कर्मचारी ट्रेड युनियन सञ्जालले निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र ‘प्रचण्ड’लाई बुझायो
काठमाडौँ । संयुक्त कर्मचारी ट्रेड युनियन सञ्जालको प्रतिनिधिमण्डलले निजामती विधेयकमा समेट्नुपर्ने १९ बुँदे मागपत्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् । सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालय पुगेर उनीहरूले संघीय निजामती...