राजनीतिक स्थायित्वका लागि सत्तागठबन्धनलाई विजयी गराउन संयुक्त अपिल
काठमाडौँ । संविधानको भावनाअनुसार लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि देशव्यापीरूपमा सत्ता गठबन्धनमा आबद्ध उम्मेदवारलाई विजयी गराउन गठबन्धन आबद्ध प्रमुख चार पार्टीका अध्यक्षले आग्रह गरेका छन् । गठबन्धनका तर्फबाट आज (बिहीवार)...