मधेश सरकारमा जनमतबाट पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दुई मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बिहीबार मुख्यमन्त्री सिंहले उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन...