ग्लोबल आइएमई बैङ्कले ल्यायो ‘ग्लोबल ईकम डलर कार्ड’
काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले ‘ग्लोबल ईकम डलर कार्ड’ सञ्चालनमा ल्याएको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको परिपत्र अनुसार...