यस्तो छ महालेखाले राष्ट्रपति समक्ष बुझाएको प्रतिवेदन (पूर्ण पाठसहित)
काठमाडौँ । महालेखा परीक्षक कार्यालयले ५६औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। कार्यालयले शुक्रबार आफ्नो प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको हो। कार्यालयले संघीय, प्रदेश र स्थानीय तह, संगठित संस्था, समिति...