मधेश केन्द्रित ७ दलले गरे ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा
काठमाडौँ । समतामूलक, न्यायपूर्ण व्यवस्था स्थापन गर्ने उद्देश्य राखेर तराई–मधेशकेन्द्रित दलहरूले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् । मोर्चामा तराई-मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् । काठमाडौँको बानेश्वरमा एक कार्यक्रम...