खानेपानी मन्त्री यादवबाट असुरक्षा रहेको भन्दै मातहतका इन्जिनियरले गृहमन्त्री समक्ष गरे सुरक्षा माग
काठमाडौँ । खानेपानी मन्त्रालय अन्तर्गत कार्यरत इन्जिनियर दीपेन्द्र कुमार साहले खानेपानी मन्त्री प्रदीप यादवबाट असुरक्षा भएको भन्दै गृहमन्त्री समक्ष सुरक्षा माग गरेका छन्। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमा...