आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु
काठमाडौँ । पोखरामा आइतबार जलेर गम्भीर घाइते भएकी ३५ वर्षकी संगीता सापकोटाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा महानगर-१३, काहुँखोलामा आइतबार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा...