नेपाली साझा समाज जापान द्वारा संगीतकर्मी भट्टराई सम्मानित
झापा । जापानमा रहेर नेपाली संगीत क्षेत्रमा उल्लेख्य योगदाना दिंदै आएका संगीतकार दिपक भट्टराईलाई नेपाली साझा समाज जापानले सम्मान गरेको छ । प्रवासमा रहेका संगीतकार भट्टराई नेपाली संगीतक क्षेत्रमा सक्रिय...