संगठन सुदृढीकरण अभियानका लागि कांग्रेसले तोक्यो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको संगठन सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ । यही साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री र केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा प्रतिनिधि...