एमाले विधान महाधिवेशन : महासचिव ईश्वर पोखरेलद्वारा संगठनात्मक प्रस्ताव पेस (पूर्णपाठ)
काठमाडौँ। नेकपा एमालेको आज (शुक्रबार) बाट शुरु भएको विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले ५२ पृष्ठको संगठनात्मक प्रस्ताव पेस गरेका छन् । ललितपुरको गोदावरीमा आज (शुक्रबारदेखि शुरु भएको महाधिवेशनमा महासचिव पोखरेलले...