युवा संकल्प यात्रा कात्तिक २३ गतेदेखि सुरु हुने
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची-महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्राबाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता...