जिल्ला अदालत कास्कीका श्रेस्तेदारविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुली विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । अदालतमा विचाराधीन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाइदिने प्रलोभन देखाउँदै...