८८८६ जना कार्यालय सहयोगीको समायोजन सूची सार्वजनिक(नामावलीसहित)
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले श्रेणी विहीन वा सो सरहका कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । मन्त्रालयले राजपत्र अनंकित पाँचौँ/श्रेणी विहीन वा सो सरहका कार्यालय सहयोगी,स्वीपर,माली...