मोदी श्री लङ्का भ्रमणमा, कार्यक्रम स्थल वरपर बारुलाको गुँड हटाइयो
कोलम्बो । भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्री लङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा आज श्री...