सर्वाधिक जहाज र हेलिकोप्टर भएको नेपाली कम्पनी बन्यो श्री एयरलायन्स
काठमाडौँ । श्री एयरलायन्सले आफ्नो बेडामा मंगलबार ८० सिट क्षमताका दुइटा बम्बार्डियर ड्यास-८-क्यू-४०० जहाज थपेको छ । योसँगै श्रीसँग फिक्स्ड विङ (जहाज) १० र ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको...