श्रीलङ्का आक्रमणमा कम्तीमा ४५ बालबालिकाको मृत्यु : राष्ट्रसंघ
जेनेभा, स्वीट्जरल्याण्ड । श्रीलङ्कामा आइतबार भएका विष्फोटमा परी मृत्यु हुने ३२० जनामध्ये कम्तीमा ४५ जना बालबालिका रहेको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ । राष्ट्रसंघीय बालबालिका कोष (यूनिसेफ) का प्रवक्ता क्रिस्टोफ...