श्रीलंकन एयरलाइन्सले घटायो हवाई भाडा
काठमाडौँ । नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ । कम्पनीका सेल्स म्यानेजर दीपक मैनालीका अनुसार श्रीलंका-काठमाडौँ-श्रीलंका र काठमाडौँ-माल्दिभ्स-काठमाडौँ दुवै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा घटेको...