श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति, कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौँ । श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमति जुटेको छ । सो उद्योग सञ्चालन सम्बन्धमा बिहीबार गठित कार्यदलले प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष पेस गरेको छ ।...