मानव सेवा आश्रमको स्रोत जुटाउन श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु
काठमाडौँ। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा मानव सेवा आश्रमको स्रोत जुटाउन श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ । आश्रमको स्रोत व्यवस्थापनका लागि महायज्ञ सुरु गरिएको हो ।...