पुनः निर्माणमा पर्म विधि प्रभावकारी बन्दै
नुवाकोट । पुनः निर्माणमा श्रम आदानप्रदान (पर्म) विधि कति प्रभावकारी हुँदोरहेछ भन्ने जीवन्त र सशक्त उदाहरण किस्पाङ गाउँपालिकाअन्तर्गतका काउले र भाल्चेका भूकम्पपीडितले प्रस्तुत गरिरहेका छन् । यी दुई गाउँका बासिन्दाले...