नेपाल-युएई बैठक : ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया निःशुल्क गरिने
काठमाडौँ । नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संसाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त...