मन्त्री चुनावी प्रचारप्रसारमा लागेपछि ‘श्रमिकसँग मन्त्री’ कार्यक्रम स्थगित
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हरेक आइतबार गर्ने श्रमिकसँग मन्त्री कार्यक्रम स्थगित भएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै उक्त कार्यक्रम स्थगित भएको हो । श्रम,...