भगवतीमाई गाउँपालिकामा युवा स्थापित डोजर विस्थापित नीति लागू
दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिकाले श्रमरोजगार बैंक स्थापना पश्चात् युवा स्थापित डोजर विस्थापित नीति अगाडि सारेको छ । आर्थिक वर्ष २०७६/०७७ देखि शुरु हुने श्रमरोजगार बैंकमार्फत १४० युवालाई रोजगारी दिएको...