राजस्व अनुसन्धानले शौर्य सिमेन्ट उद्योगसँग बयान लिने
सिरहा । सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगमा विदेशी ब्राण्डको मार्लबोरो चुरोट भेटिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय, इटहरीले उद्योगसँग बयान लिने तयारी गरेको छ । उद्योगमा म्याद गुज्रिएका र ‘रि-लेबलिङ’ गरिएका...