पहिलो मिसेस लमजुङको उपाधि शोभा ठकुरीलाई
बेँसीसहर । जिल्लामै पहिलोपटक आयोजना भएको मिसेस लमजुङ प्रतियोगिताको उपाधि शोभा ठकुरीले जितेकी छिन् । बेँसीसहरमा सनिबार सम्पन्न प्रतियोगितामा १० प्रतियोगीलाई पछि पार्दै ठकुरीले उपाधि जितेकी हुन् । अमेजन इन्टरटेनमेन्ट...