काठमाडौँ महानगरपालिकाद्वारा शोध सुपरिवेक्षकका लागि आवेदन आव्हान
काठमाडौँ । काठमाडौँ महानगरपालिका अनुसन्धान शोधवृत्तिमा छानिएका शोधकर्ताहरूलाई सहजीकरण गर्न शोध सुपरिवेक्षकका लागि आवेदन आव्हान गरिएको छ । स्नातकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएका र स्नातकोत्तर तह उत्तीर्ण भएपछि १०...