‘शैक्षिक हब’ बन्न वीरेन्द्रनगर नगरपालिकाले बनायो १० वर्षे यस्तो रणनीति !
काठमाडौँ । वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका बैठकले ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हव’ अभियानमा अग्रसर हुने निर्णय गरेसँगै यसका लागि १० वर्षे रणनीति तयार पारिएको छ । नगरप्रमुख मोहनमाया ढकालका अनुसार...