शिक्षक महासंघद्वारा आम शैक्षिक हडतालको घोषणा
काठमाडौँ। काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आम शैक्षिक हडताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भोलि चैत २५ गतेदेखि शैक्षिक हडताल घोषणा गरिएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर...