भदौदेखि सामाजिक सुरक्षा कोषले घर सापटीदेखि शैक्षिक सापटीसम्मका योजना ल्याउँदै
काठमाडौँ। सामाजिक सुरक्षा कोषले भदौ १ गतेदेखि चार किसिमका सापटी योजना कार्यान्वयनमा ल्याउने भएको छ। कोषमा योगदानकर्ता आबद्ध भएको ३६ महिना पुगेसँगै उक्त सापटी योजना कार्यान्वयनमा ल्याउन लागिएको हो ।...