पोखरालाई शैक्षिक केन्द्रका रुपमा विकास गरिने
पोखरा । आधारभूत तहसम्मको शिक्षा अनिवार्य गर्ने व्यवस्थाअन्तर्गत पोखरा महानगरपालिका वडा नं २० ले सम्पूर्ण बालबालिका विद्यालय बाहिर नरहेको जनाउँदै ‘विद्यालय सुनिश्चितता वडा’ घोषणा गरेकोे छ । संविधानले आधारभूत तहलाई...