१० वर्षमा कक्षा १० को शैक्षिक उपलब्धिमा ६ प्रतिशतले बढ्यो
काठमाडौँ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शुक्रबार गरेको अध्ययन प्रतिवेदनले कक्षा १० को शैक्षिक उपलब्धि बढेको उल्लेख गरेको छ । शिक्षा पत्रकार सञ्जालले शुक्रबार गरेको कार्यक्रममा केन्द्रले सन् २०११ कक्षा...