शेष घलेविरूद्धको अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले शेष घलेविरूद्धको अदालतको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। आइतबार न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले घलेविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो।...